उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ । आयोगले नामावली सार्वजनिक गरेसँगै आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने छ । उम्मेदवारी दिएकाहरुमाथि परेका उजुरी छानबिन गरी आयोगले हिजो नामावली सार्वजनिक गरेको थियो । उम्मेदवारी फिर्ता लिन … Continue reading उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिँदै